सनराइज बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त |
काठमाडौं । सनराइज बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । शर्माले बुधबारबाटै कार्यभार सम्हालेका छन् ।