शाइन रेसुङ्गा बैंकको अध्यक्षमा पौडेल |
बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको १२ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।
बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको १२ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको पौष २९ गते कार्की ब्याङक्वेट, बबरमहल, कठमाडौंमा सम्पन्न साधारण सभाले एक जन संस्थापक सञ्चालक र एक जना सर्वसाधारण सञ्चालक नियुक्त गरेको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघाईको अध्यक्षतामा महासंघको रोजगारदाता परिषद गठन भएको छ । परिषद्को उपसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य प्रवलजंग पाण्डे चुनिएका छन् ।
काठमाडौं । नेपाल मैदा उद्योग संघको २२औं बार्षिक साधारण सभाले कुमुद कुमार दुगडलाई आगामी २ बर्षको लागि अध्यक्ष पदमा निर्बिरोध चयन गरेको छ ।
काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं ५ दाउराडिपोमा अवस्थित देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा युवा समाजसेवी रामनारायण घिमिरे निर्वाचित भएका छन् ।
काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालले अध्यक्षमा जारिन दारुवाला नियुक्त भएकी छिन ।
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको शुक्रबारदेखि साठमाडौंमा शुरु भएको सातौं तथा आठौ बार्षिक साधारणसभा एबं तेस्रो महाअधिवेशन आइतबार सम्पन्न भएको छ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष धनिराम शर्माले बिहिबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम पदभार ग्रहण गरेका हुन् ।
उदयपुर । उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सिफारिसमा सोमबार बसेको मन्त्रीपरिषदको बैठकले न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग चयन भएकी छन् ।