एचआईडीसीएलको सीईओमा गौतम सिफारिस |
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को प्रमुख कार्यकारी अधिकृतमा अर्जुनकुमार गौतम सिफारिस भएका छन् ।
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को प्रमुख कार्यकारी अधिकृतमा अर्जुनकुमार गौतम सिफारिस भएका छन् ।
काठमाडौं । नेपाल गलैंचा उत्पादक तथा निकासी कर्ता संघको अध्यक्षमा व्यवसायी रामबहादुर गुरुङ पुनः निर्वाचित भएका छन् ।
काठमाडौं । मुलुकका अग्रणी विज्ञापन व्यवसायी तथा त्रिकोण एडभर्टाइजिङका प्रबन्ध निर्देशक राजेन्द्र अर्याल नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य निर्वाचित भएका छन् ।
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मालाई तीन हजार बढी मत अन्तरले पराजित गर्दै पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण सम्मानित भएका छन् ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
काठमाडौँ । के. एल .दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगडलाई राष्ट्रपती विद्या देवी भण्डारी बाट ‘’प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित गरिएको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित भएका छन् ।
काठमाडौं । सर्वोत्तम सिमेन्टले नवलपरासीमा १५ बेड क्षमता सहितको अस्पताल निर्माण गर्ने भएको छ । नवलपरासीको सुनवालमा करीब ४ करोडको लागतमा अस्पताल निर्माण हुने भएको हो ।
काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सुरेन्द्र ढकाल फाउन्डेसनलाई सामुदायिक विद्यालय सहयोगका लागि आज एक कार्यक्रम आयोजना गरी सहयोग रकम हस्तान्तरण गरेको छ।