नेपाल विज्ञापन संघको सदस्यमा हरिशरण सुवेदी चयन |
काठमाडौं । नेपाल विज्ञापन संघको कार्यसमिति सदस्यमा हरिशरण सुवेदी चयन भएका छन् ।
काठमाडौं । नेपाल विज्ञापन संघको कार्यसमिति सदस्यमा हरिशरण सुवेदी चयन भएका छन् ।
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त भएका छन् ।
काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाका अध्यक्ष जगत पोखरेलले नेपाल राष्ट्र बैंकमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
काठमाडौं । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पदबाट राजीनामा दिएका छन् ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विद्यमान विधानको दफा ३८(क)अनुसारको अनुशासन समिति महासंघका पूर्व अध्यक्ष रवि भक्त श्रेष्ठको सभापतित्वमा गठन भएको छ । अनुशासन समितिको उप–सभापतिमा महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी छन् ।
काठमाडौं । नेपाल बङ्गलादेश क्यापिटल लिमिटेडको नायब महाप्रबम्धक पदमा २०७८ बैशाख २ गतेका दिन देखि कार्यभार सम्हाल्ने गरि राम कुमार महतलाई नियुक्त गरिएको छ । महतसँग मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा विगत १६ बर्ष देखि काम गरेको अनुभब रहेको छ ।
काठमाडौं । समय अवधि तीन महिना बाँकी छदै सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङले राजीनामा दिएका छन् ।
काठमाडौं । प्रभु बैंक सञ्चालक समितिले बैंकको अध्यक्षमा लिलाप्रकाश सिटौलालाई नियुक्त गरेको छ ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भएका छन् ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विक्रान्तकुमार श्रेष्ठ महासंघको कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्षमा मनोनयन भएका छन् ।