युवा उद्यमी मञ्चको १७ औँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा उदीप श्रेष्ठ चयन |
काठमाडौं । नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा उदीप श्रेष्ठ चयन भएका छन् ।
काठमाडौं । नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा उदीप श्रेष्ठ चयन भएका छन् ।
काठमाडौं । सूर्य लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त भएका छन् । शुक्रबार बसेको इन्स्योरेन्सको कार्यकारी समितिले झालाई सञ्चालकमा नियुक्त गरेको हो ।
काठमाडौं । नेपाल बैंकर्स संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, नेपाल बिमक संघ, जीवन बिमक संघ नेपाल, नेपाल मर्चेन्ट बैंकर्स संघ, स्टक ब्रोकर एशोसियन र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ सामूहिक हिसाबले अघि आई हातेमालो नामक सामाजिक अभियानको थालनी गरेको छ।
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कायकारी अधिकृत (सीईओ) मा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् । बीमा समितिबाट स्वीकृति पाएपछि कम्पनीले खत्रीलाई सीईओ नियुक्त गरेका हुन् ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको प्रबक्तामा नारायण राज अधिकारी नियुक्त भएका छन् ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुचना अधिकारीमा राजेन्द्र लाल श्रेष्ठ र प्रवक्तामा नारायण राज अधिकारीलाई नियुक्त गरेको छ ।
काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका निर्देशक विजयकुमार जालानको बिहीबार निधन भएको छ । उनी काठमाडौंको मेडिसिटी अस्पतालमा पछिल्ला केही दिनदेखि उपचाररत थिए ।
तनहुँ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा केशव कुमार पौडेल पुनः नियुक्त भएका छन ।
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागी उपासना पौडेललाई नियुक्त गरिएको छ ।
काठमाडौं । पेप्सीले आफ्नो ब्रान्ड एम्बेस्डरमा प्रदिप खड्कालाई नियुक्त गरेको छ ।