निर्धन उत्थान लघुवित्तको सञ्चालकमा सन्तोषकुमार भट्टराई नियुक्त |
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा सन्तोषकुमार भट्टराई नियुक्त भएका छन् ।
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा सन्तोषकुमार भट्टराई नियुक्त भएका छन् ।
काठमाडाैं । सिटिजन्स बैंककाे संचालकमा बैंकर अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकर सुदेश खालिङले बैंक संचालकबाट राजिनामा दिएपछि बैंकलेे ज्ञवालीलाई भित्र्याएकाे हाे ।
काठमाडौं । काभ्रेको बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाका नव नियुक्त संचालकहरुले आज सपथ ग्रहण गरेका छन् ।
काठमाडौं । नेपाल सरकारले अरुण कुमार चौधरीलाई औपचारिक रुपमा हंगेरीको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ।
काठमाडौं । सूर्या लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पवन कुमार खड्का नियुक्त भएका छन् । कम्पनीले आज (असार १ गते) देखी लागू हुने गरी उनलाई नियुक्त गरेको हो ।
काठमाडौं । नेपाल एयरलाइन्सका अध्यक्ष सुशील घिमिरेले राजीनामा दिएका छन् ।
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त भएका छन् ।
काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् ।
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घका संस्थापक उपाध्यक्ष राधाकृष्ण शर्माको उपचारको क्रममा आज निधन भएको छ । महासङ्घको स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान दिएका ८६ वर्षीय शर्माको निधनबाट मर्माहत भएको महासङ्घले जनाएको छ ।
काठमाडौं । नेपालका ‘ट्रान्सपोर्ट पायोनियर’ पि्रतम सिंहले ८७ वर्षको उमेरमा कोरोनामाथि विजय प्राप्त गरेका छन् ।