लिटमस केबलको ब्रान्ड एम्बेसडरमा राजेश हमाल र मधु भट्टराई नियुक्त |
काठमाडौं । लुम्बिनी विद्युत उद्योगको उत्पादन लिटमस केवल ब्रान्डले कम्पनीको ब्रान्ड एमबेसडरमा नायक राजेश हमाल र मोडल मधु भट्टराईलाई नियुक्त गरेको छ ।
काठमाडौं । लुम्बिनी विद्युत उद्योगको उत्पादन लिटमस केवल ब्रान्डले कम्पनीको ब्रान्ड एमबेसडरमा नायक राजेश हमाल र मोडल मधु भट्टराईलाई नियुक्त गरेको छ ।
काठमाडौं । कर्मचारी सञ्चयकोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिएका छन् ।
काठमाडौं । त्रिवेणी ग्रुप अन्तर्गत यसुदा होम एप्लाइन्सेसले नेपालका लागि कम्पनीको ब्रान्ड एम्बेसडरमा कलाकार वर्षा राउत र संजोग कोइरालालाई नियुक्त गरेको छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेडको अध्यक्षमा सुमनराज अर्याल चयन भएका छन् । बैंकको भदौ १० गतेको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गरेको हो ।
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् ।
काठमाडौं । अर्थ मन्त्रालयको राजस्व सचिवमा कृष्णहरि पुष्करलाई सरुवा गरिएको छ । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए ।
काठमाडौं । नेपाल एम्बुलेन्स सेवा (एन.ए.एस) १०२ एक गैर नाफामूलक संस्था हो जुन आकस्मिक मेडिकल रेस्पोन्स प्रणालीको स्थापनाका गर्न समर्पित रहेको छ ।
काठमाडौं । पोखराको बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रबन्ध सञ्चालकमा केशवनारायण प्रधान नियुक्त भएका छन् ।
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा वीरेन्द्र बैदवारलाई निरन्तरता दिएको छ ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उपाध्यक्ष उपाध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा नेपाल महिला चेम्बर कार्य समिति गठन गरेको छ ।