राष्ट्र बैङ्कका सञ्चालक मरासिनीद्वारा शपथ ग्रहण |
काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर के.सी.समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर के.सी.समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
काठमाडौं । नेपालस्थित कन्सूलरहरुको छाता संगठन अनररी कन्सूलर कप्र्स–नेपाल (एचसीसी–एन)का नवनियुक्त तथा पोल्याण्डका अनररी कन्सुलर जनरल लोकमान्य गोल्छाले सोमबार एक समारोहका बीच पदभार ग्रहण गरेका छन् ।
काठमाडौं । सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियसनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भएका छन् । परिसंघको १८औं वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघको अध्यक्ष चयन भएका हुन् । अग्रवाल यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष थिए ।
काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेडको २०७८साउन १ मा सम्पन्न सञ्चालक समितिको ९२औँ बैठकको निर्णयबमोजिम सञ्चालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई नियुक्ति गरेको छ ।
काठमाडौं । एनएमबि क्यापिटलको कायम मुकायम (कामू) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमलप्रसाद नेपाल नियुक्त भएका छन् । असार ३० गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले नेपाललाई कामू सीईओको जिम्मेवारी दिएको हो ।
काठमाडौं । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीले आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी आज बैंकबाट विदा भएका छन् ।
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा नयाँ नेतृत्व चयन भएको छ । अस्पतालको सञ्चालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा मनोज न्यौपाने नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले न्यौपानेलाई कार्यकारी सीईओमा नियुक्त गरेको हो ।
काठमाडौं । वल्र्ड सोसल ईन्नोभेसन फोरमको ग्लोबल स्टेरिङ कमिटीमा स्टार्ट अप हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेल चयन भएका छन् ।