नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघ अध्यक्षमा देवेन्द्रभक्त श्रेष्ठ |
काठमाडौं । नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघ अध्यक्षमा व्यवसायी देवेन्द्रभक्त श्रेष्ठ निर्वाचित भएका छन् ।
काठमाडौं । नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघ अध्यक्षमा व्यवसायी देवेन्द्रभक्त श्रेष्ठ निर्वाचित भएका छन् ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् । २९ सेप्टेम्बरमा बसेको बैंकको सञ्चालक समितिको ४११ औं बैठकबाट श्रेष्ठ अध्यक्षमा नियुक्त भएका हुन् ।
काठमाडौं । के एल दुगड ग्रुप का निर्देशक सौरभ दुगरलाई प्रबल जनसेवा श्री मानपदबी बाट बिभुसित गरिने घोषणा गरिएको छ ।
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङलाई नियुक्त गरेकोे छ ।
नयाँ दिल्ली । वर्ल्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डा शम्भु पोखरेललाइ न्यूजपेपर्स एसोसिएशन अफ इंडियाले ‘कलम के सिपाही’ पुरस्कार प्रदान गरेको छ ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठलाई सरकारले प्रबल जनसेवाश्री (चतुर्थ) बाट विभूषित गरेको छ । संविधान दिवस २०७८ को अवसरमा उनलाई विभूषण दिन लागिएको हो ।
काठमाडौं । कर्पोरेट ब्रान्डिङका आइकन मेघेन्द्र प्रकाश गिरी सम्मानित भएका छन् । सिजन मिडियाले आफ्नो १३ औं स्थापनाका साथै संविधान दिवस २०७८ को अवसर पारेर नेपालका विभिन्न क्षेत्रमा विशेष योगदान गर्नेहरुलाई नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२१ प्रदान गरिएको हो ।
काठमाडौं । सरकारले सुकुम्बासी समस्या समाधानका लागि आयोग गठन गरेको छ । यस अघि तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकाले गठन गरेको सुकुम्बासी आयोग खारेज गरेको देउवा सरकारले सुकुम्बासी समस्या समाधानका लागि पुनः नयाँ आयोग गठन गरेको हो ।
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको नयाँ नेतृत्वका लागि अन्तिम समयमा सहमति भएको छ । संघको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष कुश प्रसाद मल्ली निर्विरोध निर्वाचित भए ।
काठमाडौं । एसिएन अफ्रिकन चेम्बर अफ कमर्श एण्ड ईन्डस्ट्रिजको नेपाल चेप्टरमा वल्र्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डा शम्भु पोखरेल चयन भएका छन ।