राजस्व सचिव बने कृष्णहरि पुष्कर |
काठमाडौं । अर्थ मन्त्रालयको राजस्व सचिवमा कृष्णहरि पुष्करलाई सरुवा गरिएको छ । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए ।
काठमाडौं । अर्थ मन्त्रालयको राजस्व सचिवमा कृष्णहरि पुष्करलाई सरुवा गरिएको छ । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए ।
काठमाडौं । पोखराको बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रबन्ध सञ्चालकमा केशवनारायण प्रधान नियुक्त भएका छन् ।
काठमाडौं । नेपाल एम्बुलेन्स सेवा (एन.ए.एस) १०२ एक गैर नाफामूलक संस्था हो जुन आकस्मिक मेडिकल रेस्पोन्स प्रणालीको स्थापनाका गर्न समर्पित रहेको छ ।
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा वीरेन्द्र बैदवारलाई निरन्तरता दिएको छ ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उपाध्यक्ष उपाध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा नेपाल महिला चेम्बर कार्य समिति गठन गरेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुरेन्द्रराज रेग्मीले पदभार ग्रहण गरेका छन् ।
काठमाडौं । ग्लोबल इएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । २०७८ साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको निर्यणअनुसार रेग्मी नायव प्रमुख कार्यकारी अधिकृतमा भाद्र १ गतेदेखि लागू हुनेगरी बढुवा भएका हुन् ।
काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन) को अध्यक्षमा प्रज्वल जंग पाण्डे चयन भएका छन्। एपोनको गत आइतबार भएको अधिवेशनले अध्यक्षमा उनलाई सर्वसम्मतिले चयन गरेको हो ।
बुटवल । चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश समितिको अध्यक्षमा रुपन्देहीका टंकप्रसाद पोखरेल निर्वाचित भएका छन् ।
गोदरेज उद्योगका अध्यक्ष आदि गोदरेजले पदबाट राजीनामा दिएका छन्। कम्पनीको कमाण्ड अब उनका भाई नादिर गोदरेजलाई दिने जनाएका छन। कम्पनीको शुक्रबार बसेको बैठकले आदि गोदरेजको राजीनामा स्वीकृत गरेको छ।