कृषि विकास बैंकको अध्यक्षमा रमेशकुमार के.सी. नियूक्त |
काठमाडौं । कृषि बिकास बैंकको अध्यक्षमा रमेशकुमार के.सी. नियूक्त भएका छन् । उनी बैंक संचालक समितिबाट बैंक संचालक समितिको अध्यक्ष पदमा नियूक्ति भएक हुन् ।
काठमाडौं । कृषि बिकास बैंकको अध्यक्षमा रमेशकुमार के.सी. नियूक्त भएका छन् । उनी बैंक संचालक समितिबाट बैंक संचालक समितिको अध्यक्ष पदमा नियूक्ति भएक हुन् ।
ललितपुर । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) को अध्यक्षमा मोहन पुरुष ढकाल निर्वाचित भएका छन् ।
काठमाडौं । सानिमा बैंक सञ्चालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निश्चलराज पाण्डेलाई नियुक्त गरेको छ । उनी जनवरी २६ बाट लागू हुनेगरी चार बर्षका लागि नियुक्त भएको हालका सीईओ भुवन दाहालले जानकारी दिए ।
काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का नवनियुक्त अध्यक्ष रविनकुमार नेपालले पद तथा गोपनियताको सपथ लिएका छन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुणाकर भट्टले पाएका छन्।
काठमाडौं । महजोडीको रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई नेपाल टेलिकमले “ब्राण्ड एम्बेसडर” नियुक्त गरेको छ।
काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद कडेल नियुक्त भएका छन् । मंसिर २७ गते बसेको बैंक संचालक समितिको ३८५औँ बैंठकले कडेललाई आगामी ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
काठमाडौं । सिभिल बैंकका नवनियुक्त अध्यक्ष प्रतापजंग पाण्डेले शपथ लिएका छन् । बैंकको ३६२औँ बैठकबाट अध्यक्षमा नियुक्त भएका पाण्डेले आज गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ लिएका हुन् ।
काठमाडौं । नेपाल मोबाइल बितरक संघको नयाँ कार्यसमिति बनेको छ । काठमाडौंमा बुधबार सम्पन्न संस्थाको दोस्रो राष्ट्रिय महाधिवेशनले दिनेश चुल्याद्योको अध्यक्षतामा बनेको २३ सदस्यीय कार्यसमिति चयन गरेकोे हो ।
काठमाडौं । नेपाल बङ्गलादेश बैंकको नव निर्वाचित संचालक समितिको बैठकबाट आगामी ४ वर्षे कार्यकालका लागि निर्वतमान अध्यक्ष ए.आर.एम नजमुस शकिबलाई नै बैंकको संचालक समितिको अध्यक्ष चयन गरेको जनाएको छ ।