सिजेएनको नयाँ कार्यसमिति घोषणा, अध्यक्षसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन |
काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को शुक्रबार राजधानीमा सम्पन्न ११औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को शुक्रबार राजधानीमा सम्पन्न ११औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेल नियुक्त भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) खरेललाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको एकजना मन्त्रीले बताए ।
काठमाडौं । मोरंग व्यापार संघको ३३ औं कार्यकारिणी समिति सदस्य पदमा १६ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छन् ।
काठमाडौं । सडक विभागको महानिर्देशकमा शिवहरि सापकोटा नियुक्त भएका छन् ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नियुक्तिको पत्र दिएपछि शुक्रबार विभाग पुगेर सापकोटाले पदबहाली गरेका छन् ।
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गोरख राणालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंकले जनवरी १ तारिकदेखि लागू हुने गरी राणालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
काठमाडौं । नेपाल टि एसोसिएसनको अध्यक्षमा कमल मैनाली निर्वाचित भएका छन् । शुक्रबार भएको एसोसिएसनको तेस्रो साधारण सभाबाट मैनाली अध्यक्षमा निर्वाचित भएका हुन् ।
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले स्वतन्त्र सञ्चालकमा डा. हरि शंकर श्रेष्ठलाई नियुक्त गरेको छ ।
काठमाडौं । नेपाल बङ्गलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले पाण्डेलाई वरिष्ठ नायब प्रमुख कार्यकारीमा नियुक्त दिएको हो ।
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको संचालक समितिको सदस्यमा रुपेश लुइटेल नियुक्त भएका छन्। पुष ७ गते सम्पन्न संचालक समितिको १०१ औं बैठकको निर्णय बमोजिम आज देखि लागु हुने गरि साे क्यापिटलको सदस्यमा चार्टर्ड एकाउण्टेण्ट लुइटेललाई नियुक्त गरिएकाे हाे ।