नेपाल टि एसोसिएसनको अध्यक्षमा कमल मैनाली निर्वाचित |
काठमाडौं । नेपाल टि एसोसिएसनको अध्यक्षमा कमल मैनाली निर्वाचित भएका छन् । शुक्रबार भएको एसोसिएसनको तेस्रो साधारण सभाबाट मैनाली अध्यक्षमा निर्वाचित भएका हुन् ।
काठमाडौं । नेपाल टि एसोसिएसनको अध्यक्षमा कमल मैनाली निर्वाचित भएका छन् । शुक्रबार भएको एसोसिएसनको तेस्रो साधारण सभाबाट मैनाली अध्यक्षमा निर्वाचित भएका हुन् ।
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले स्वतन्त्र सञ्चालकमा डा. हरि शंकर श्रेष्ठलाई नियुक्त गरेको छ ।
काठमाडौं । नेपाल बङ्गलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले पाण्डेलाई वरिष्ठ नायब प्रमुख कार्यकारीमा नियुक्त दिएको हो ।
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको संचालक समितिको सदस्यमा रुपेश लुइटेल नियुक्त भएका छन्। पुष ७ गते सम्पन्न संचालक समितिको १०१ औं बैठकको निर्णय बमोजिम आज देखि लागु हुने गरि साे क्यापिटलको सदस्यमा चार्टर्ड एकाउण्टेण्ट लुइटेललाई नियुक्त गरिएकाे हाे ।
काठमाडौं । कृषि बिकास बैंकको अध्यक्षमा रमेशकुमार के.सी. नियूक्त भएका छन् । उनी बैंक संचालक समितिबाट बैंक संचालक समितिको अध्यक्ष पदमा नियूक्ति भएक हुन् ।
ललितपुर । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) को अध्यक्षमा मोहन पुरुष ढकाल निर्वाचित भएका छन् ।
काठमाडौं । सानिमा बैंक सञ्चालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निश्चलराज पाण्डेलाई नियुक्त गरेको छ । उनी जनवरी २६ बाट लागू हुनेगरी चार बर्षका लागि नियुक्त भएको हालका सीईओ भुवन दाहालले जानकारी दिए ।
काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का नवनियुक्त अध्यक्ष रविनकुमार नेपालले पद तथा गोपनियताको सपथ लिएका छन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुणाकर भट्टले पाएका छन्।
काठमाडौं । महजोडीको रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई नेपाल टेलिकमले “ब्राण्ड एम्बेसडर” नियुक्त गरेको छ।