रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको अध्यक्षमा नम्रता रिजाल |
विराटनगर । रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको अध्यक्षमा नम्रता रिजालको पदस्थापन गरिएको छ ।
विराटनगर । रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको अध्यक्षमा नम्रता रिजालको पदस्थापन गरिएको छ ।
काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र ढुंगानाले कार्यभार सम्हालेका छन्। शुक्रबारदेखि ढुङ्गानाले कार्यभार सम्हालेका हुन्।
काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालकमा गंगा प्रसाद ज्ञवाली नियुक्त भएका छन् । बिहिबार एक सूचना जारी गर्दै नेपाल बैंकको सञ्चालकमा गंगा प्रसाद ज्ञवाली नियुक्त भएको जानकारी दिईएको हो ।
काठमाडौं । चितवन कोइ ग्रुपद्वारा सञ्चालित मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठले गणतन्त्र अस्ट्रिया सरकारबाट ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक प्राप्त गर्ने भएका छन् । श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि हुन् ।
काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
काठमाडौं । सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सचिन जङ्ग रायमाझी नियुक्त भएका छन् । हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा चन्द्रबहादुर क्षेत्री नियुक्त भएका छन् । संस्थाको आज बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार उनलाई सर्वसम्वत रुपमा अध्यक्ष पदमा चयन गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । बुधबार प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईलाई बीमा समितिले अनुमति दिईए लगत्तै कम्पनीको संचालक समितिले आजैबाट लागू हुने गरी नियुक्त गरेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र डा. शंकर आचार्य नियुक्त भर्एका छन्। मंगलबारको मन्त्रीपरिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको हो।
काठमाडौं । एनआईसी एशिया बैंककाे नायब प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । जेष्ठ ८ मा बसेको सञ्चालक समितिको ५४५ औं बैंठकले राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हाे ।