मंगलम ग्रुपका निर्देशक अभिनव चुरिवाल ‘कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड’ बाट सम्मानित |
काठमाडौँ । मंगलम ग्रुपका प्रबन्ध निर्देशक अभिनव चुरिवाल कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्डबाट सम्मानित भएका छन् ।
काठमाडौँ । मंगलम ग्रुपका प्रबन्ध निर्देशक अभिनव चुरिवाल कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्डबाट सम्मानित भएका छन् ।
काठमाडौं । लुम्बिनी विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः नरेश सिंह बोहरा नियुक्त गरेको छ। साउन २ देखि लागु हुने गरी बैंकले ४ बर्षे कार्यकालका लागि उनलाई नियुक्त गरेको हो ।
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको नेतृत्वबाट मनोजकुमार भट्टराई बिदा भएका छन् । दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन नपाइने नियमअनुसार भट्टराई कम्पनीबाट बिदा भएका हुन् ।
काठमाडौं । कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा विनय दाहाल नियुक्त भएका छन् ।
काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा रामचन्द्र पौडेल (आरसी विमल) लोकप्रिय मतका साथ निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको निर्वाचनमा कुल १२५२ मत खसेकोमा पौडेलले ९६४ मत ल्याएका हुन् ।
काठमाडौ । चर्चित समाचार प्रस्तोता सरोज कोइराला स्पेस फोर के टेलिभिजनको सम्पादकमा नियुक्त भएका छन् । झापा घर भएका कोइराला लामो समयदेखि नेपाली टेलिभिजनमा काम गर्दै आएका छन् ।
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा एन्जल श्रेष्ठ र विप्लव हमाल नियुक्त भएका छन् ।
काठमाडौं । जनवादी गणतन्त्र लाओले नेपालका लागि वाणिज्य दूत (कन्सुलर)मा व्यवसायी राजु श्रेष्ठलाई नियुक्त गरेको छ ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा प्रवीणरमण पराजुली नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बसेको बोर्ड बैठकले पराजुलीलाई सिईओमा नियुक्त गरेको हो ।
काठमाडौं । आइएमई जनरल इन्स्यारेन्स (आइजिआई) लिमिटेडको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त भएका छन् । सोमबार कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रुपमा नियुक्त गरेका हुन ।