सुनील शर्माको नोवेल मेडिकल कलेज तेस्रोपटक सर्वाधिक आयकर तिर्ने संस्थाबाट सम्मानित |
काठमाडौं । डाक्टर सुनिलकुमार शर्माले नेतृत्व गरेको बिराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यस वर्षको स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्थाको सम्मानित भएको छ ।