सूर्यज्योति लाइफको संचालक समितिको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त |
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षमा केशव प्रसाद भट्टराई नियूक्त भएका छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको मिति २०७९/०९/०७ गते बिहान बसेको ३३३ औंं बैठकबाट साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. का संचालक समितिका अध्यक्ष