चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् । २१ पुसमा बसेको सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको शनिबार सम्पन्न १९ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन गरेको छ ।आगामी ४ वर्षे कार्यकालका लागि साधारण सभाले के.बी. उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मी प्रसाद उप्रेतीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक

काठमाडौं । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठले अवार्ड प्राप्त छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘दि एचआरएम–अवार्डस् फर डिस्टिङ्ग्युस्ट सर्भिस नाम लाइफटाइम एचिभमेन्ट अवार्ड–२०२२Ú बाट उनलाई सम्मान गरेका हुन् ।

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त भएका छन् ।
काठमाडौं। अर्को व्यवस्था नहुञ्जेलसम्म कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सुवेदी नियुक्त भएका छन् ।
काठमाडौँ । नेपाल पर्यटन विकास व्यवसायी संघको अध्यक्षमा निराजन तिवारी सर्वसम्मत चयन भएका छन् । सोमबार ठमेलको होटल आर्टमा सम्पन्न संघको चौथौँ साधारण सभाले संस्थापक अध्यक्षसमेत रहेका तिवारीलाई पुनः सोही पदमा चयन गरेको हो ।