एलआईसी नेपालका सिईओ दासको कार्यकाल थपियो |
काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासको कार्यकाल थपिएको छ ।

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा दयाराम शर्मा चयन भएका छन् । २०३औं सञ्चालक समितिको बैठकले शर्मालाई क्लियरिङ हाउसको अध्यक्षमा चयन गरेको हो ।

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई पुनः सोही पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

काठमाडौं । गणपति लघुवित्त वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा विष्णु प्रसाद ढकाल नियुक्त भएका छन् ।
काठमाडौं । नाडाका अध्यक्ष ध्रुव थापाले ‘प्रोफेसनल डक्टरेट’को उपाधि पाएका छन् ।
काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचन तेस्रो पटक नियुक्त भएका छन् । यसअघि २ कार्यकाल सीईओ भइसकेका शेरचन प्रभु बैंकमा तेस्रो पटक नियुक्त भएका हुन् ।