ईसेवा मनि ट्रान्स्फरका सीईओ कोइराला “बिजनेस एक्सिलेन्स सर्टिफिकेट” बाट सम्मानित
काठमाडौं । ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालालाई “वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस”, ह्युस्टन, टेक्सस, अमेरिकाले प्रतिष्ठित “बिजनेस एक्सिलेन्स सर्टिफिकेट” बाट सम्मान गरिएको छ ।रेमिट्यान्स […]