विमान दुर्घटनामा परेर जंगलमा हराएका चार बालबालिका ४० दिनपछि फेला परे, आमाकाे निधन
कोलम्बियाको अमेजन जंगलमा शुक्रबार ४० दिनपछि चार बालबालिकाको उद्धार गरिएको छ । विमान दुर्घटनामा परेर आमाकाे निधन भएपछि यी बालबालिका अमेजन जंगलमा हराएका थिए । भेटिएका चार […]