इन्डोनेसियामा ६.९ म्याग्नेच्युडको भूकम्प
इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। बुधबार बन्दा समुद्री क्षेत्रमा ६.९ म्याग्नेच्युडको भूकम्प गएको रोयटर्सले जनाएको छ। समुन्द्रमा केन्द्रविन्दु बनाएपनि यसबाट सुनामीको खतरा नभएको प्यासिफिक सुनामी वार्निङ […]