‘माइक्रोफाइनान्स कर्जामहत्वका साथ सञ्चालनमा ल्याएका छौं’ |
२०६७ सालमा सिन्धुपाल्चोकको बाह्रबिसेबाट आफ्नो सेवा शुरू गरेको सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी विगत १५ वर्षदेखि बैकिङ क्षेत्रमा काम गरिरहेका छन् । उनले यसअघि नेपाल बङ्लादेश बैंक, नेपाल बैंक तथा एनआईसी एशिया बैंकमा उच्च पदमा रही आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका