सपिङमल र यसको सफल व्यवस्थापन ? |
‘पाँच वर्षयता देशकै प्रतिष्ठित सपिङ मलहरु लबिम मल(LABim Mall) र चौधरी ग्रुपद्वारा सञ्चालित सिजी ल्यान्डमार्क (CG Landmark) मलको सुरुआती समयदेखि नै त्यसको स्थापना र व्यवस्थापन गर्ने अवसरले गर्दा छोटो समयमै मैले धेरैभन्दा धेरै अनुभव र सीप हाँसिल गर्ने मौका पाएको छु ।