अपेक्षा अनुरुपको जागिरको लागि कुमारी जब |
आजसम्म पनि नेपालमा राम्रो काम पाइँदैन र यदि पाए पनि परिश्रम र योग्यता अनुसारको पारिश्रमिक पाइँदैन भन्ने मानसिकता बोकेको जमात ठुलै छ । तर, नेपालमै पनि यस्ता थुप्रै मानिसहरु छन् जसले आफ्नो क्षमता र सीप अनुसारको अवसर पाएका छन् र उक्त अवसर तथा त्यसले प्रदान गर्ने सेवा–सुविधामा सन्तुष्ट पनि छन् ।