राम्रो पाचन प्रक्रियाका अपनाऔं आयुर्वेदिक उपाय
खाना खानेबित्तिकै हुने थकान, सुस्ती वा पेट फुल्नेजस्ता समस्या जो कोहीलाई हुन सक्छ । विभिन्न कारणले पाचन प्रक्रियामा समस्या उत्पन्न हुन्छ । तर, यसका लागि […]

घर कर्जा लिन आवश्यक पहिलोे कागजात जग्गाको लालपुर्जा हो । जग्गाको लालपुर्जासँगै तिरो तिरेको रसिद, निर्माण इजाजत, घरको नक्सापास भएको कागजात पनि बैङ्कले खोज्छ । बैङ्कलाई ब्लू […]
मदन लामिछानेनेपालमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको १ महीनापछि जापानमा पनि उस्तै शक्तिशाली भूकम्प गयो । तर, नेपालको जत्रै भूकम्प जाँदा पनि त्यहाँ […]
काठमाडौं । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।

‘भ्यालेण्टाइन्स डे’अथवा ‘प्रणयदिवस’ मायाप्रेम र सद्भाव साटासाट गर्ने दिन । यस दिन एकअर्काको सम्बन्धलाई अझ प्रगाढ बनाउन हरेक मायालु जोडीहरू आफ्ना प्रेमीपे्रमिकाबीच उपहार साटासाट र रमाइलो गर्नमा व्यस्त देखिन्छन् । त्यसो त आफ्नो जोडीलाई ‘भ्यालेण्टाइन्स डे’मा के उपहार दिने केही दिनअघिदेखि नै द्विविधाको
हरेक अङ्गे्रजी वर्ष फेब्रुअरी १४ तारिखमा संसारभरका मायालु जोडीले एकअर्कालाई फूल, चक्लेट र विभिन्न उपहार दिएर प्रणयदिवस मनाउँछन् । प्रेमीप्रेमिकाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन हरेक मायालु जोडीहरू उपहारको साटासाट गर्दै रमाइलो गर्छन् ।

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ ।