गर्मीमा राम्रो निद्राका लागि राति कस्ता खानेकुरा खाने ? |
गर्मीको समयमा राति खाने खानामा विशेष ध्यान दिनुपर्छ ताकि शरीरमा कुनै प्रकारका समस्या नआओस् ।
गर्मीको समयमा राति खाने खानामा विशेष ध्यान दिनुपर्छ ताकि शरीरमा कुनै प्रकारका समस्या नआओस् ।
बैठक कोठा घरको सबैभन्दा महŒवपूर्ण भाग हो, जहाँ हामी परिवारसँगै बसेर समय बिताउनुका साथै किताब पढ्ने, टीभी हेर्नेलगायत काम गर्छौं ।
ग्याष्ट्रिकको समस्या आमनेपालीका लागि नौलो होइन । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि समस्याले अधिकांशलाई सताइरहेको हुन्छ ।
वर्षातको समयलाई रङको मौसम भनिन्छ । वातावरणमा हरियाली, आकासमा इनद्रधनुष, बादलको बदलि रहने रुप आदिले हामीलाई प्रकृतीका सबै देखाइ दिन्छन् ।
विस्तारै गर्मी बढ्दै छ । यो समयमा स्वास्थ्य सुरक्षाका लागि विभिन्न कुरामा ध्यान दिनुपर्ने हुन्छ । गर्मीयाममा विशेषगरी पानीको सेवन बढाउनुपर्छ, जसले डिहाइड्रेशनको समस्या आउन दिँदैन ।
एलर्जीले धेरै मानिसलाई सताइरहेको हुन्छ । शरीरले कुनै पदार्थप्रति धेरै नै संवेदनशीलता दर्शाउनुलाई एलर्जी भनिन्छ । एलर्जी कुनै पनि पदार्थबाट हुन सक्छ । मौसम बदलिँदा, धूलो, धूँवा, परागको कारण, खाद्यपदार्थ, कस्मेटिक, औषधिको प्रयोगलगायत अन्य थुप्रै कारणले एलर्जी हुन सक्छ ।
वर्षातले गर्मीबाट राहत दिलाउँछ । मनसुनको समयमा बिरामी हुने सम्भावना पनि उत्तिकै हुन्छ । यो सिजनमा विभिन्न किसिमका स्वास्थ्य समस्या आउने गर्छ ।
अचेल बजारमा आँपका साथै जामुनो पनि विक्री गर्न राखिएको देखिन्छ । गर्मी मौसममा जामुनोे धेरैलाई मन पर्ने फल हो । जामुनोको गेडालाई हामी बेकारको सम्झेर फालिदिन्छौ । तर, यो स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने कमैलाई थाहा होला । यसमा यसमा भिटामिन ए तथा सी पाइन्छ, जसले हाम्रो शरीरको पाचन प्रणालीलाई ठीक अवस्थ
उखरमाउलो गर्मीपछिको वर्षातले मौसम शीतल बनाउँदा धेरैलाई आनन्दको अनुभूति हुन्छ । यो बेला किसानलाई भ्याई नभ्याई हुन्छ ।
सबैजसो मानिस आफ्नो घर तथा कोठाको सजावट मौसमअनुसार परिवर्तन गर्न चाहन्छन् । गर्मीयाममा मानिस आफ्नो बेडरुममै ‘पे्रmश’ हुने चाहनासमेत गर्छन् । गर्मी मौसममा पे्रmश र रोमाण्टिक हुन कोठालाई रङ्गीन बनाउन सकिन्छ । यसका लागि कोठामा हल्का रङको प्रयोग गरिएको छ भने गहिरो रङको पर्दा लगाउनु राम्रो हुन्छ । गर्मीमा