घर धनीले पाइप सम्बन्धि जान्नुपर्ने कुरा |
हरेक मानिसलाई सानै भए पनि आफ्नै घरमा बसौँ भन्ने सोच हुन्छ । तर घर बनाउने प्रकृया दिन प्रतिदिन झन्झटिलो र खर्चिलो हुँदै गइरहेको छ । प्राय मानिसको हकमा घर भनेको जिन्दगीभरीको कमाइ हो । त्यसैले घर बनाउँदा धेरै कुरामा विचार पुर्याउनुपर्छ ।