शाओमीको तीन नयाँ इको-सिस्टम उत्पादनहरू नेपाली बजारमा |
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमी ले शाओमी एस् १ एक्टिभ, रेड मि स्मार्ट ब्यान्ड प्रो र मि होम सेक्युरिटी क्यामरा ३६० नेपाली बजारमा ल्याएको छ।
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमी ले शाओमी एस् १ एक्टिभ, रेड मि स्मार्ट ब्यान्ड प्रो र मि होम सेक्युरिटी क्यामरा ३६० नेपाली बजारमा ल्याएको छ।
काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोडभन्दा बढी पुगेको छ । २०७८ चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९७६ पुगेको हो ।
नवीनता विकासको एक महत्वपूर्ण पाटो हो । नवीनता बिना हाम्रो अस्तित्व समाप्त हुनेछ । प्रविधितर्फ क्र्रामिक परिवर्तनसँगै नवीन आविष्कारको जिम्मेवारी धेरै हदसम्म टेक्नोलोजीसँग सम्बन्धित उद्योगहरूको रहेको छ, यसलाई आत्मसाथ गर्दै विश्वव्यापी स्मार्टफोन ब्रान्ड, भिभोले अनुसन्धान तथा विकासमा लगानी गरिरहेको छ ।
काठमाडौं । रियलमी ९ को पछिल्लो थप शृङ्खला नेपालमा चाँडै सार्वजनिक हुने भएको छ । संसारको सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्डले नेपालमा रियलमी ९ शृङ्खलाको पछिल्लो थप शृङ्खला नेपालमा चाँडै ल्याउने भएको छ ।
काठमाडौं । एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परेका छन् ।
काठमाडौं । आगमाी असार पहिलोसाता ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ इन एसोसिएसन विथ इन्फोडेभलपर्स’ आयोजना हुने भएको छ । डिजिटल रुपान्तरण सम्बन्धि कार्यक्रमाम १५ भन्दा बढी सेसनहरु समावेश हुने आयोजक आइसिटी फाउण्डेशन नेपालले जनाएको छ ।
काठमाडौं । ह्वावेले गत अप्रिल २६ देखि १९औं वार्षिक ग्लोबल एनालिस्ट शिखर सम्मेलन सुरू गरेको छ । ह्वावेले भविष्यको उद्योग प्रवृत्ति र ह्वावेको विकास रणनीति जान्न चीनको शेन्जेनमा सुरू भएको हाइब्रिड कार्यक्रम आयोजना गरेको हो ।
काठमाडौं । नेपालको प्रतिष्ठित औधोगिक तथा व्यावसायिक घराना मुरारका ग्रुपअन्तरगतको पशुपति ट्रेडलिंक प्रालिले ‘डिजो’ ब्राण्डको नयाँ स्मार्ट वाच बजारमा सार्वजनिक गरेको छ।
काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्रान्ड, भिभोले ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्न लागि परेको छ । भिभोले आफ्नो ग्राहक केन्द्रित पहल अन्तर्गत प्रत्येक महिना २७ देखि २९ तारिखसम्म “भिभो सर्भिस डे” मनाउँदै आइरहेको छ, यसमा ग्राहकहरूले एक्सेसरिज खरिदमा विशेष छुटको लाभ लिन सक्नेछन् ।
काठमाडौं । आइसिटी फाउण्डेशन नेपालको आयोजनामा असार पहिलोसाता दुई दिने ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२२ इन एसोसिएसन विथ इन्फोडेभलपर्स’ आयोजना हुने भएको छ । ह्वावेले आयोजना गर्न लागेको कन्क्लेभ असार ४ र ५ गते द सोल्टी काठमाडौंमा हुनेछ ।