६००० एमएएच ब्याट्री सहितको स्मार्टफोन रेड्मी १० नेपाली बजारमा |
काठमाडौं । चिनिँया मोबाइल ब्रान्ड साओमीले आफ्नो नयाँ स्मार्टफोन रेड्मी टेन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सस्तो दरमा उत्कृष्ट उत्पादन ल्याउने लक्ष्यका साथ यो फोन नेपाली बजारमा ल्याएको हो ।