३८ हजारमाथिका मोबाइल आयातमा प्रतिबन्ध |
काठमाडौं । सरकारले विलासी बस्तुको आयातमा थप कडाई गर्दै ३८ हजार माथिका मोबाइल आयातमा प्रतिबन्ध लगाएको छ ।
काठमाडौं । सरकारले विलासी बस्तुको आयातमा थप कडाई गर्दै ३८ हजार माथिका मोबाइल आयातमा प्रतिबन्ध लगाएको छ ।
काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरूको महसुलमा साउन १ गतेदेखि नयाँ दर लागू हुने भएको छ। नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई आइतबार (आज)देखि लागू हुने गरी १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको हो।
काठमाडौं । यस वर्षको विम्बल्डन समापन हुँदै गर्दा, द अल इङ्गल्याण्ड लन टेनिस क्लब र ओप्पो (लगातार चौथो वर्ष विम्बल्डनको ग्लोबल पार्टनर) ले पन्ध्र दिनमा खेलकुदको उत्कृष्टतालाई मान्यता दिएका छन् ।
काठमाडौं । महिला कर्मचारीको व्यवस्थानमा एनसेल अजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।
मेटाले फेसबुक प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । अब प्रयोगकर्ताले एउटै फेसबुक खाताबाट बढीमा ५ वटा प्रोफाइल बनाउन सक्नेछन् । फेसबुकको यो नयाँ फिचर अहिले परीक्षणमा छ ।
काठमाडौं । विश्वव्यापी रुपमा अग्रणी स्मार्टफोन ब्रान्ड ओप्पोले नेपालमा ओप्पो ए५७ र ओप्पो ए७७ सार्वजनिक गर्ने घोषणा गरेकोे छ । यी दुई नयाँ स्मार्टफोनहरु लङ्ग लास्टिङ ब्याट्री, फ्ल्यास चार्जिङ र गुणस्तरीय बनावटका साथ भरपर्दो र टिकाउ छन् ।
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी नोट ११ सिरिज अन्तर्गत रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो छन्।
सोच्नुस् तपाईंले राम्रै पैसा पर्ने एउटा मोबाइल किन्नु भयो । त्यो मोबाइल किन्दा तपाईंलाई अर्को एक वटा मोबाइल ‘फ्रि’ मा दिइयो भने के गर्नुहुन्छ ? तपाईंले भन्नुहन्छ, ‘यो त असम्भव कुरा हो ।’
भिभोले हालै वाई सिरिजअन्तर्गत आकर्षक तथा उत्कृष्ट विशेषताहरु भएको वाई५५ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । आजका युवाहरू यस्तो स्मार्टफोन खोजिरहेका छन् जसले क्यामेरा, ब्याट्री, एपिरियन्स र कार्यसम्पादन लगायतका सबै “कूल” आवश्यकताहरू पूरा गर्ने सक्छन् ।
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको मंगलबार उद्घाटन गरिएको छ ।