नेपाल टेलिकममार्फत यसरी हेर्न सकिनेछ एसईईको नतिजा |
काठमाडौं । नेपाल टेलिकमले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल विभिन्न माध्यमबाट हेर्न सकिने व्यवस्था मिलाएको छ।
काठमाडौं । नेपाल टेलिकमले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल विभिन्न माध्यमबाट हेर्न सकिने व्यवस्था मिलाएको छ।
काठमाडौँ । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए५७ नेपाली बजारमा सार्वजनिक गरेको छ । उतm फोन बजारमा सार्वजनिक गर्न पाउँदा कम्पनिले खुसी व्यक्त गरेको छ । ओप्पो ए५७ आकर्षक ड्याजलिङ ओप्पो ग्लो डिजाइन, उत्कृष्ट सुविधा र विश्वसनीयताका साथ मिडरेन्ज फोन प्रयोगकर्ताहरुलाई चकित पार्ने बनाइएको दाबी गरिएको छ ।
काठमाडौँ । नेपाली लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को अध्यक्षमा भाष्कर सिंह लाला र उपाध्यक्षमा सुजन कुमार काफ्ले निर्वाचित भएका छन् ।
विश्वको अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा वाई देखि भी सिरिज सम्मका विविध पोर्टफोलियो मार्फत ग्राहकहरुलाई स्मार्टफोन छनोटहरूको लागि धेरै विकल्पहरु प्रदान गर्दै आइरहेको छ । ब्रान्डले आफ्नो स्मार्टफोनमा आधुनिक क्यामेरा प्रविधि र नवीनताका साथ बजारमा राम्रो पकड बनाएको छ ।
काठमाडौं । नेपाल टेलिकमले साउन १ देखि लागु गरेको समर अफरमा केही नयाँ अफर थप गरिएको छ । कम्पनीले पहिलेदेखि नै विभिन्न आकर्षक भ्वाइस अफरहरु उपलब्ध गराइरहेकोमा त्यसमा केही नयाँ अफर थप गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
काठमाडौं । राकुटेन भाइबरले यस वर्षको आफ्नो सांगीतिक अभियानलाई गतिमान् बनाउन कलाकारहरू समृद्धि राई र याबेश थापा (क्लास * प्रेजेन्टेसन) लाई अनुबन्ध गरेको छ।
काठमाडौं । मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटलको आजदेखि शुभारम्भ भएको छ। नायिका तथा यस स्टोरकी ब्राण्ड दूत स्वस्तिमा खड्काले ललितपुरको ग्वार्कोमा अवस्थित ग्वार्को कम्प्लेक्समा एक समारोहबीच उद्घाटन गरेकी हुन् ।
काठमाडौं । सीजीनेटले सुपर भ्यालु योजना सार्वजनिक गरेको छ । यस योजनामा ३ नयाँ अपग्रेड गरिएका प्याकेजहरू समावेश छन् ।
स्याङ्जा । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको पर्यटकीय सहर मिर्मिमा आजदेखि अप्टिकल फाइबरमा आधारित उच्च गतिको फाइवर टू द होम–एफटीटीएच सेवाको विस्तार सुरु गरेको छ भने गल्याङमा पुरानो तामाको तारबाट सञ्चालित सबै सेवाहरु पूर्ण एफटीटीएचमय भई कपर फ्रि नेटवर्क बनेको छ ।
काठमाडौं । भिभोले आफ्नो प्राविधिक र नवीन उत्पादनहरूमार्फत प्रयोगकर्ताहरूको जीवनशैलीलाई अभिवृद्धि गर्न निरन्तर विकास गर्दै आइरहेको छ ।