नयाँ स्मार्टफोन फन फ्याक्टरमा ओप्पो फाईन्ड एनको अग्रणी भुमिका |
काठमाडौँ । ओप्पोको पहिलो फोल्डेवल फ्लागशिप स्मार्टफोन, ओप्पो फाईन्ड एन उद्योगमा नयाँ फ्याक्टरहरुका बारेमा चर्चाको अग्रभागमा रहेको छ ।
काठमाडौँ । ओप्पोको पहिलो फोल्डेवल फ्लागशिप स्मार्टफोन, ओप्पो फाईन्ड एन उद्योगमा नयाँ फ्याक्टरहरुका बारेमा चर्चाको अग्रभागमा रहेको छ ।
काठमाडौं । भिभो, एक अग्रणी विश्वव्यापी स्मार्टफोन ब्रान्डले प्रयोगकर्ताहरूको अनुभव बढाउन नवीनतम विशेषताहरु प्रदान गर्दै आएको छ । कम्पनीले मोबाइल फोटोग्राफीमा भित्र्याएको अत्याधुनिक प्रविधि र प्रगतिका साथ विश्वभरका ग्राहकहरूको मन जित्न सफल भएको दाबी गरेको छ।
काठमाडौं । रियलमीले सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको सो स्मार्टफोन ब्रान्डले शुक्रबार २०२२ का दुई सबैभन्दा रोमाञ्चक स्मार्टफोन सार्वजनिक गरेको हो ।
काठमाडौँ । एमबीबीएसको प्रवेश परीक्षाको तयारी गर्न चाहने विद्यार्थीले अब आफ्नै गाउँघरमा बसेर इन्टरनेटमार्फत अनलाइन पढ्न पाउने भएका छन् ।
काठमाडौँ । रियलमी, विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्डले आज २०२२ का दुई सबैभन्दा रोमाञ्चक स्मार्टफोनहरुको सार्वजनिक मिति घोषणा गरेको छ ।
काठमाडौँ । ओप्पोको ए–सिरीज अन्र्तगतको पछिल्लो स्मार्टफोन ए१६के मार्च २०२२ मा नेपालमा सार्वजनिक गरिएको थियो। ओप्पो ए१६केले ओप्पोको स्वामित्वमा रहेको ओप्पो थ्रीडी स्लिक डिजाइन, उत्पादन प्रक्रिया, स्टाईलिस र टिकाउ उपकरण उत्पादन गर्ने ए–सिरिजको परम्परालाई निरन्तरता दिइरहेको छ।
काठमाडौं । नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले अबको एक वर्षमा १ अर्ब रूपैयाँको कम्पनी बन्ने लक्ष्य लिएको छ ।
काठमाडौं । इन्टरनेशनल डाटा कर्पोरेशनको वर्ल्डवाइड क्वाटर्लि मोबाइल फोन ट्र्याकर, त्तज्ञ २०२२ को विज्ञप्ति अनुसार रेड्मी नोट ११ नेपालको नम्बर १ स्मार्टफोनमा रहेको बताएको छ ।
काठमाडौं । नेपाल टेलिकमले २४ सै घण्टा विभिन्न प्रकारका फ्रि टु एयर टेलिभिजन च्यानलहरू निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटीटीभी’ एपको परीक्षण सुरु गरेको छ । सो एप २०७९ जेठ २४ गतेबाट परीक्षणको रुपमा एन्ड्रोइडको प्ले स्टोर तथा एप्पलको एप स्टोरमा उपलब्ध गराइएको छ ।
काठमाडौँ । मिनिस्की ग्लोबलसँगको साझेदारीमा राकुटेन भाइबरले रोमाञ्चक र सजिलै खेल्न मिल्ने गेमहरू विश्वकै अग्रणी मेसेजिङ एपमा सार्वजनिक गरी हाइपर क्याजुअल गेमिङलाई नयाँ उचाइमा पुर्याएको छ ।