भायानेटको नयाँ शाखा अब परवानीपुर र सिमरामा |
काठमाडौँ । भायानेट कम्युनिकेसनले बाराको परवानीपुर र सिमरामा नयाँ शाखा विस्तार गरेको छ।
काठमाडौँ । भायानेट कम्युनिकेसनले बाराको परवानीपुर र सिमरामा नयाँ शाखा विस्तार गरेको छ।
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले युवाहरुलाई लक्षित गरी स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः सञ्चालनमा ल्याएको जनाएको छ । एनसेलका अनुसार इन्स्टाग्राम, माइफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा यो प्याकको प्रमुख विशेषता हो ।
काठमाडौं । नोकियाले फिनल्याण्डको दूतवाससँगको सहकार्यमा “नोकिया नेपाल इनोभेसन डे २०२२” को आयोजना गरेको छ । नोकियाले शुक्रवार होटल मेरियटमा “नोकिया नेपाल इनोभेसन डे २०२२” को आयोजना गरेको हो ।
काठमाडौं । काठमाडौंमा आयोजित ह्वावे डिजिटल नेपाल कन्क्लेभमा आफ्नो प्रस्तुति दिंदै उनले नयाँ प्रविधिहरूको प्रयोग गरेर दीगो रुपमा व्यावसायिक सफलता हासिल गर्न सक्षम बनाउने बताए ।
काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले भी२१ई को मूल्य घटाएको छ । भी२१ई को मूल्य दुई हजार रुपैयाले घटेको छ र अब नयाँ मूल्य रु ३७ हजार ९९९ रुपैयाँ कायम भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनकेशन लिमिटेडले ‘प्रदेशको इमर्जिङ सेक्टर’का लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ ।
काठमाडौं । रिलायन्स जियोले भारतमा विभिन्न फ्रिक्वेन्सी ब्यान्डहरूमा ५जी नेटवर्क सेवाहरू सुरु गर्न ५ जीको स्पेक्ट्रम प्राप्त गरेको छ।
काठमाडौं । कुनै पनि देशको विकास र विस्तारमा प्रविधिले मुख्य सक्षमकर्ताको भूमिका खेल्दै आइरहेको हुन्छ । स्मार्टफोन टेक्नोलोजीमा भएको वृद्धि र यसले स्थापना गरेको कनेक्टिभिटीले स्वदेश र विदेशका संचारको खाडललाई अन्त्य गर्दै विश्वलाई नै अझ नजिक बनाएको छ ।

काठमाडौं । देशको अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशैभरी थप ४०० बजार प्रतिनिधि पदका लागि कर्मचारी माग गरेको छ । देशमा रोजगारीका लागि अवसर खोजि रहेका व्यक्तिहरुका लागि यो सुनौलो अवसर हुनेछ ।