टेलिकमद्वारा वालिङमा ‘फाइबर टु द होम’ सेवा थालनी |
वालिङ । नेपाल टेलिकमले तामाको तारबाट चल्ने ल्याण्ड लाइन टेलिफोनलाई ‘एफटिटिएच’ (फाइबर टु द होम) सेवा सुरु गरेको छ । नेपाल टेलिकम वालिङ शाखाले गत साउन २० गतेदेखि ‘एफटिटिएच’ सेवा सुरु गरेको हो ।
वालिङ । नेपाल टेलिकमले तामाको तारबाट चल्ने ल्याण्ड लाइन टेलिफोनलाई ‘एफटिटिएच’ (फाइबर टु द होम) सेवा सुरु गरेको छ । नेपाल टेलिकम वालिङ शाखाले गत साउन २० गतेदेखि ‘एफटिटिएच’ सेवा सुरु गरेको हो ।
नेपाल सरकारको स्थानीय उत्पादन क्षमताहरु वृद्धि गर्ने नीति बमोजिम यो नयाँ कारखानाको स्थापना गरिएको हो ।
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले अल्ट्रा स्लिम साओमी १२ लाइट नेपाली बजारमा ल्याएको छ । लन्चमा बोल्दै साओमीका कन्ट्री जनरल म्यानेजर अमित पण्डाले भने, ‘साओमीले नवीनतम प्रविधिमा अपडेट भईरहन रुचाउने ग्राहक वर्गलाई ध्यानमा राख्दै सुप्रिम पर्फर्मेन्स क्षमता भएका र आकर्षक डिजाइनका टप नच फोन सेटहरु
काठमाडौं । लामो समय बक्यौता नतिरेपछि अन्तत सरकारले हेलो नेपालको लाइसेन्स खारेज गरेको छ । गत हप्ता बसेको मन्त्रीपरिषद्को बैठकले नै हेलो नेपाल खारेज गरेको हो ।
काठमाडौं । ह्वावेले आसियान फाउन्डेशन र थाइल्याण्डको पर्यटन अथोरिटिसँगको सहकार्यमा सिड्स फर द फ्युचर २०२२ सुरु गरेको छ । १९ अगस्टदेखि सुरु भएको कार्यक्रम २७ अगस्टसम्म सञ्चालनमा हुनेछ ।
एउटा पसले भएको नाताले, चाहे स्टोरबाटै खरिद गर्ने ग्राहक होस् वा अनलाइनबाट तपाईँ आफ्नो स्टोरमा बिक्री बढाउन र नयाँ ग्राहकहरूलाई आकर्षित गर्न नयाँनयाँ तरिकाहरू खोजिनै रहनुभएको हुन्छ । मानिसहरू पहिलेको तुलनामा मोबाइलमा धेरै समय बिताउन थालेपछि, आफ्ना ग्राहकहरूसँग कम्यूनिकेट गर्न खुद्रा व्यापारी र ई-कमर्
काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो ५जी रियलमी सी३० लन्च गरेको छ ।
काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन सफल भएको छ भने करादीबजारमा एफटिटिएच सेवा सुचारु भएको छ । जस्ले गर्दा अब करादीबजारका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टेलिफोन, टेलिभिजन तथा मोबाइल डाटा प्रयोग गर्न सक्नेछन् ।
एप्पलको आईफोन १४ अर्को महिना लन्च हुन सक्छ। केही मिडिया रिपोर्टका अनुसार कम्पनीले सेप्टेम्बर ७ मा यो फोन अनावरण गर्न सक्नेछ । लाइनअपमा iPhone 14, iPhone 14 Max, iPhone 14 Pro र iPhone 14 Pro Max समावेश हुने अपेक्षा गरिएको छ।
काठमाडौँ।आफ्नो मूल मेसेजिङ र कलिङ सुविधाबाहेक प्रयोगकर्ताहरूलाई अन्य विस्तारित सेवाहरू प्रदान गर्न कटिबद्ध रहेको राकुटेन भाइबरले ‘सुपर एप’ हुने आफ्नो उद्देश्यलाई पूर्णता दिने अत्यन्तै महत्वपूर्ण कदम लिएको छ ।