रिलायन्स जियोले पायो ५ जीको स्पेक्ट्रम |
काठमाडौं । रिलायन्स जियोले भारतमा विभिन्न फ्रिक्वेन्सी ब्यान्डहरूमा ५जी नेटवर्क सेवाहरू सुरु गर्न ५ जीको स्पेक्ट्रम प्राप्त गरेको छ।
काठमाडौं । रिलायन्स जियोले भारतमा विभिन्न फ्रिक्वेन्सी ब्यान्डहरूमा ५जी नेटवर्क सेवाहरू सुरु गर्न ५ जीको स्पेक्ट्रम प्राप्त गरेको छ।
काठमाडौं । कुनै पनि देशको विकास र विस्तारमा प्रविधिले मुख्य सक्षमकर्ताको भूमिका खेल्दै आइरहेको हुन्छ । स्मार्टफोन टेक्नोलोजीमा भएको वृद्धि र यसले स्थापना गरेको कनेक्टिभिटीले स्वदेश र विदेशका संचारको खाडललाई अन्त्य गर्दै विश्वलाई नै अझ नजिक बनाएको छ ।

काठमाडौं । देशको अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशैभरी थप ४०० बजार प्रतिनिधि पदका लागि कर्मचारी माग गरेको छ । देशमा रोजगारीका लागि अवसर खोजि रहेका व्यक्तिहरुका लागि यो सुनौलो अवसर हुनेछ ।
काठमाडौं । ओप्पोले आज नेपालीबजारमा ‘ए सिरिज’अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ सार्वजनिक भएको घोषणा गरेको छ । यो २डी अल्ट्रा स्लिम बडी डिजाइन, र उच्च सुरक्षामापदण्डहरु सहितउत्पादकता सुविधाहरूले भरिएको छ, जसले गर्दायसको कार्यक्षमता, उपस्थिति र मनोरञ्जनकाअनुभवहरू अघिल्लो फोनमाभन्दा धेरै छन् ।
काठमाडौं । देशैभर उच्च गतिको इन्टरनेट पुर्याउने परियोजना सम्पन्न भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गरी सुरु गरिएको यो परियोजनाअनुसार असार मसान्तसम्म देशैभर सार्वजनिक निकायमा इन्टरनेट जडान सम्पन्न भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक गरेको छ । किफायती मूल्यमा रेड्मी १० सिरिजको पछिल्लो नवीनतम उपकरण रेड्मी १०ए प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित रहेको कम्पनीले जनाएको छ ।
काठमाडौं । भाइबरको च्याटबटमार्फत् नेपाल स्पेल बीको नयाँ सिजनका लागि विद्यार्थीहरूले नाम दर्ता गर्न, शोको च्यानल जोइन गर्न, र स्टीकर प्याक र लेन्सहरू डाउनलोड गर्न सक्ने भएका छन् ।
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले सर्वाधिक शक्तिशाली दाबी गरेको एन्ट्री लेभल स्मार्टफोन ‘रियलमी सी–३१’ लन्च गरेको छ । बुधवार सार्वजनिक गरिएको यस स्मार्टफोनमा ५ हजार एमएएचको ब्याट्री रहेको छ, जुन स्ट्याण्ड बाइमा ४५ दिनसम्म टिक्ने कम्पनीको दाबी छ ।
दक्षिण कोरियाको विशाल प्राविधिक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो दोस्रो त्रैमासिक कमाइमा दोब्बर वृद्धि गरेको बिहीबार जानकारी गराएको छ ।