रियलमी ९ प्रो ५जी र रियलमी सी३० नेपाली बजारमा, यस्ता छन् विशेषता |
काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो ५जी रियलमी सी३० लन्च गरेको छ ।
काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो ५जी रियलमी सी३० लन्च गरेको छ ।
काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन सफल भएको छ भने करादीबजारमा एफटिटिएच सेवा सुचारु भएको छ । जस्ले गर्दा अब करादीबजारका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टेलिफोन, टेलिभिजन तथा मोबाइल डाटा प्रयोग गर्न सक्नेछन् ।
काठमाडौं । ह्वावेले आसियान फाउन्डेशन र थाइल्याण्डको पर्यटन अथोरिटिसँगको सहकार्यमा सिड्स फर द फ्युचर २०२२ सुरु गरेको छ । १९ अगस्टदेखि सुरु भएको कार्यक्रम २७ अगस्टसम्म सञ्चालनमा हुनेछ ।
एउटा पसले भएको नाताले, चाहे स्टोरबाटै खरिद गर्ने ग्राहक होस् वा अनलाइनबाट तपाईँ आफ्नो स्टोरमा बिक्री बढाउन र नयाँ ग्राहकहरूलाई आकर्षित गर्न नयाँनयाँ तरिकाहरू खोजिनै रहनुभएको हुन्छ । मानिसहरू पहिलेको तुलनामा मोबाइलमा धेरै समय बिताउन थालेपछि, आफ्ना ग्राहकहरूसँग कम्यूनिकेट गर्न खुद्रा व्यापारी र ई-कमर्
एप्पलको आईफोन १४ अर्को महिना लन्च हुन सक्छ। केही मिडिया रिपोर्टका अनुसार कम्पनीले सेप्टेम्बर ७ मा यो फोन अनावरण गर्न सक्नेछ । लाइनअपमा iPhone 14, iPhone 14 Max, iPhone 14 Pro र iPhone 14 Pro Max समावेश हुने अपेक्षा गरिएको छ।
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याकेज ल्याएको छ । उपलब्ध गराएको छ । बुधबारदेखि लागु भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिक मध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिनेछ ।
काठमाडौँ।आफ्नो मूल मेसेजिङ र कलिङ सुविधाबाहेक प्रयोगकर्ताहरूलाई अन्य विस्तारित सेवाहरू प्रदान गर्न कटिबद्ध रहेको राकुटेन भाइबरले ‘सुपर एप’ हुने आफ्नो उद्देश्यलाई पूर्णता दिने अत्यन्तै महत्वपूर्ण कदम लिएको छ ।
काठमाडौं । काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स रिपोर्टका अनुसार सन् २०२२ को दोस्रो त्रैमासिकमा १९.८ प्रतिशत बजार हिस्साको साथ भिभो चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ ।
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण तथा मोबाइल आयातकर्ता संघ नेपाल (मोबाइल फोन इम्पोर्टस एसोसियसन) बीच आगामी भदौ महिनादेखि नेपालमा ‘मोबाईल डिभाइस म्यानेजमेण्ट सिस्टम’ अर्थात एमडिएसएम प्रणाली लागू गर्ने सहमति भएको छ ।
काठमाडौं । भायानेट कम्युनिकेसनले सुर्खेत, घोराही र तुलसीपुरमा नयाँ शाखा विस्तार गरेको छ। पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा-फाई जस्ता योजनाहरू मार्फत सूपथ मूल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउनेछन्।