शाओमी नेपालको दशैं ‘दशMi अफर’ |
काठमाडौं । शाओमी नेपालले दशैंको शुभ अवसरमा शाओमी फोनको खरिदमा रोमाञ्चक उपहारहरू ल्याएको छ । एक महिना लामो यो #दशMi क्याम्पेनमा शाओमी फोन खरिद गर्ने जो कोहीले पनि #दशMi लक्कीड्रामा प्रत्यक्ष सहभागी भई #दशMi क्याम्पेन अन्तर्गत रहेका रोमाञ्चक उपहारहरू जित्ने मौका पाउने छन् ।