सामसङको ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार !’ योजना सार्वजनिक |
काठमाडौं । सामसङले चाडपर्व लक्षित गर्दै उपभोक्ताहरुका लागि ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार !’ उपभोक्ता योजना सार्वजनिक गरेको छ । उक्त योजना १४ भदौदेखि १४ असोज २०७९ सम्म लागू हुने कम्पनीले जनाएको छ ।