‘सजिलो सेवा’ले ल्यायो नयाँ ‘सजिलो सेवा एप’ |
काठमाडाैं । घर, अफिस, होटल तथा अन्य संघसंस्थाका लागि अनलाइनमार्फत परामर्श तथा मर्मत सेवा दिँदै आएको स्टार्टअप कम्पनी सजिलो सेवाले एप सार्वजनिक गरेकाे छ । कम्पनीले एन्ड्राेइड र आइवाेएस दुवैमा डाउनलाेड गरी प्रयाेग गर्न मिल्ने गरी सजिलाे सेवा नाम गरेकाे एप सार्वजनिक गरेकाे हाे ।