एनसेलको दशैं लक्षित भ्वाइस प्याक : भारतमा सस्तोमा कुरा गर्न पाउने |
काठमाडौं । एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा रहेका आफन्तसँग कल गर्न पाउने भएका छन् । नजिकिंदै गरेको चाडपर्वको अवसरमा तीनवटा नयाँ भ्वाइस प्याकहरु ल्याएको एनसेल आजियाटा लिमिटेडले जनाएको छ ।