ट्विटरमा प्रमाणीकरण गरेको शुल्क लाग्ने |
ट्विटरले आफ्नो प्लेटफर्ममा सम्पूर्ण प्रमाणीकरण प्रक्रियालाई परिमार्जन गर्न काम गरिरहेको छ। ट्विटर प्रयोगकर्ताको प्रश्नको जवाफमा, एलोन मस्कले प्रमाणीकरण प्रक्रियालाई परिमार्जन गर्ने बारे जानकारी दिए।
ट्विटरले आफ्नो प्लेटफर्ममा सम्पूर्ण प्रमाणीकरण प्रक्रियालाई परिमार्जन गर्न काम गरिरहेको छ। ट्विटर प्रयोगकर्ताको प्रश्नको जवाफमा, एलोन मस्कले प्रमाणीकरण प्रक्रियालाई परिमार्जन गर्ने बारे जानकारी दिए।
काठमाडौं । इम्याजिन मार्केटिङ लिमिटेड भारतको नम्बर १ वायरलेस हियरेबल ब्रान्डले ‘फ्ल्यागशिप ब्रान्ड’ “boAt” अन्तर्गत सन् २०१९ देखि आर्थिक वर्ष २०२२ को दोस्रो त्रैमासिकको भोल्युमको हिसाबले) आफ्नो लाइनअपमा सुन्न र लगाउन मिल्ने उपकरणहरु चाडै नेपाली बजारमा ल्याउने जनाएको छ ।
काठमाडौ । नेपाल टेलिकमले एकै पटक धेरै व्यक्तिहरूलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा आज कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने छ ।
सूचना प्रविधिको विकाससँगै ठगी गर्ने तरिका पनि परिवर्तन भएको छ । अब घोटाला गर्नेहरूले नयाँ भाइरसहरू मार्फत मानिसहरूलाई घोटालाको शिकार बनाउँदैछन्। प्रयोगकर्ताहरूलाई सन्देशहरू वा सोशल मिडिया प्लेटफर्महरूमा लिङ्कहरू साझेदारी गरेर लक्षित गरिन्छ।
काठमाडौं । सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौँ महानगर र डिजिटल एन्ड वियोन्ड प्रालिबीच सम्झौता भएको छ । शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र वियोन्डका प्रमुख कार्यकारी निर्देशक सगुन ढुङ्गानाबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं । नेपाल टेलिकमले तिहार, छठ तथा म्हपूजाका अवसरमा भोलिदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको चाडपर्व अफर उपलब्ध गराउने भएको छ । उक्त अफरहरू कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुनेछन् ।
काठमाडौं । स्मार्टफोन तथा मोबाईल एक्सेसोरिजको क्षेत्रमा विश्व बजारमा पछिल्लो समयमा प्रभुत्व जमाउँदै अगाडि बढ्न सफल चिनको बहुराष्ट्रिय ब्राण्ड कोर्नले नेपाली बजारमा थप दुई मोडलका स्मार्टवाच तथा एक मोडलको इअरपोडको लन्च गरेको छ ।
काठमाडौं । एलोन मस्कले ट्विटरका लगभग ७५% कर्मचारी कटौती गर्ने योजना बनाएका छन् । ट्वीटरसँगको वार्ता सफल भएमा मस्कले कम्पनीका कर्मचारीको संख्या घटाएर २ हजारमा सीमित गर्ने योजना बनाएका हुन ।
ओटीटी प्लेटफर्मले नेटफ्लिक्सको पासवर्ड शेयर गर्ने प्रयोगकर्ताहरूबाट अतिरिक्त शुल्क लिने तयारी गरेको छ। कम्पनीले प्लेटफर्मको सुस्त वृद्धिको सबैभन्दा ठूलो कारण पासवर्ड सेयरिङ भएको बताएको छ ।
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले तिहार २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकहरूका लागि आश्चर्यजनक अफरहरु ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा एमआई टिभि ४एप्रो ३२ जित्ने मौका पाउनेछन् ।