एफवान सफ्टले विकास गर्यो युज माबाईल डटकम, मोबाईल बैंकिङ्ग प्रयोग गर्न अझ सक्षम बनाउने प्लेटफर्म |
काठमाडौं । एफवान सफ्ट इन्टरनेशनले युज मोबाईल बैंकिङ्ग डटकमको सुरुवात गरेको छ । यस वेबसाइटले मोबाईल बैंकिङ्गसँग परिचित गराउन थप मद्दत गर्नेछ ।
काठमाडौं । एफवान सफ्ट इन्टरनेशनले युज मोबाईल बैंकिङ्ग डटकमको सुरुवात गरेको छ । यस वेबसाइटले मोबाईल बैंकिङ्गसँग परिचित गराउन थप मद्दत गर्नेछ ।
काठमाडौं । लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सुरू भएको छ । इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ जेनेसको प्रि ईभेन्ट क्याम्पियनको रूपमा काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वटमा स्टार्टअप एण्ड आईडिया फेस्ट सुरू भएको हो ।
काठमाडौं । नयाँ र रोमाञ्चक सम्झनाहरु बनाउन सुरु गर्नका लागि सामसङले नयाँ पुस्ताका प्रयोगकर्ताहरुका लागि सुलभ मूल्यमा उत्कृष्ट स्मार्टफोन ल्याएको छ । पm्यागशिप फोनदेखि इन्ट्री लेभलका उत्पादनसम्मका सबै फोनहरुमा सधैं आफ्ना ग्रहकहरुको लागि केही नयाँ आर्कषक फिचर्स लिएर आउने गरेको सामसङले एजिरोफोर स्मार्ट
काठमाडौं । संसारमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमी ले रियलमी यु आइ विजेट को क्रिएसन क्याम्पेन आयोजना गर्ने भएको छ । यो क्याम्पेनमा एप डेभलपर, यु एक्स डिजाइनर एवम् स्मार्ट फोन कम्पनीमा काम गर्ने कर्मचारी देखि लिएर सर्व साधारण समेत सहभागि हुन सक्नेछन् ।
काठमाडौं । साओमीले नेपाली बजारमा रेडमी प्याड लन्च गरेको छ । यो साओमीको रेडमी सबब्रान्ड अन्तर्गत को पहिलो ट्याब्लेट हो । यस प्याडमा सबै आवश्यक फिचरहरु समावेश भएको साओमीले जनाएको छ ।
काठमाडौं । इलोन मस्कले ट्वीटरको बोर्ड अफ डाईरेक्टरलाई बर्खास्त गरेका छन् । योसँगै अब मस्क उक्त सामाजिक सञ्जालका एकल निर्देशक भएके कम्पनी फाइलिंगले देखाएको छ ।
काठमाडौं । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले किशोरीहरूको क्षमता अभिवृद्धि आयोजना गरेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीले सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रमबाट सिराहा कर्जन्हा ११ स्थित श्री जनसेवा माध्यामिक (प्राविधिक) विद्यालयका ३४१ जना छात्राहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
थाइल्याण्ड । बैंककमा आयोजित एक कार्यक्रममा ह्वावेका वरिष्ठ उपाध्यक्ष एवं ह्वावे एशिया प्यासिफिक क्षेत्रका अध्यक्ष साइमन लिनले ग्रीन नेटवर्कमार्फत विभिन्न उद्योगहरूको ग्रीन विकासबारे आफ्नो रोडम्याप प्रस्तुत गरे ।
काठमाडौं । Google Workspace को व्यक्तिगत सदस्यता व्यक्तिगत साना व्यवसाय मालिकहरूका लागि गत वर्ष जुनमा घोषणा गरिएको थियो। यसले भिडियो कल, लामो समूह कल, व्यावसायिक बुकिंग पृष्ठ मार्फत सजिलो अपोइन्टमेन्ट बुकिङ, र थप जस्ता प्रिमियम सुविधाहरू प्रदान गर्दछ।
ट्विटरले आफ्नो प्लेटफर्ममा सम्पूर्ण प्रमाणीकरण प्रक्रियालाई परिमार्जन गर्न काम गरिरहेको छ। ट्विटर प्रयोगकर्ताको प्रश्नको जवाफमा, एलोन मस्कले प्रमाणीकरण प्रक्रियालाई परिमार्जन गर्ने बारे जानकारी दिए।