ह्वावे र वेब सर्फरबीच डिजिटल रूपान्तरणसम्बन्धी साझेदारी |
काठमाडौं । वेब सर्फर र ह्वावेबीच डिजिटल रूपान्तरण सम्बन्धी पार्टनरसीप गर्ने बारे सम्झौता भएको छ । सम्झौता सँगै अब दुवै कम्पनीले ह्वावेको प्राविधिक नेतृत्वलाई नेपाली इन्टरनेट प्रयोगकर्ताको पहुँचमा ल्याउने सहमती भएको हो ।