टेलिकमले ल्यायो निर्वाचन अफर, २९४ रुपैयाँमा २० जीबी डेटा |
काठमाडौं । नेपाल टेलिकमले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम मोबाइलमै प्राप्त गर्नका लागि निर्वाचन अफर उपलब्ध गराएको छ ।

काठमाडौं । विद्यालयस्तरीय प्रथम अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । नेशनल साइन्स फाउन्डेसन भारत र डीएभी सुशिल केडिया विश्व भारती विद्यालय ललितपुर, नेपालको संयुक्त आयोजनामा यस्तो प्रदर्शनी आयोजना भएको हो । प्रदर्शनी बिहीबार आयोजना गरिएको हो ।
काठमाडौं । नेपाल टेलिकमले एकै पटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा प्रभावकारी बनेको छ।
काठमाडौं । फेसबुकले आफ्नो नेपाली प्रयोगकर्ताहरूलाई आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनबारे सम्झाएकाे छ।
काठमाडौं । ताइवानी प्रवधि कम्पनी असुसले दुई वटा नयाँ ल्यापटप नेपाली बजारमा भित्र्याएको छ । राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरेर कम्पनीले दुई मोडलका ल्यापटप सार्वजनिक गरेको हो ।
काठमाडौं । होनोर मोबाइलको आधिकारिक बिक्रेता सेल सेलट्रोन नेपालले दराज ११:११ को अवसरमा विभिन्न प्रकारका आकर्षक अफर ल्याएको छ । नोभेम्बेर ११ देखि सुरुवात हुने दराज ११:११ को अफर ल्याइएको कम्पनीको भनाइ छ ।
काठमाडौं । विद्यालयस्तरीय प्रथम अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । नेशनल साइन्स फाउन्डेसन भारत र डीएभी सुशिल केडिया विश्व भारती विद्यालय ललितपुर, नेपालको संयुक्त आयोजनामा यस्तो प्रदर्शनी आयोजना भएको हो । प्रदर्शनी बिहीबार आयोजना गरिएको हो ।
काठमाडौं । नेपाल टेलिकमले एकै पटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा प्रभावकारी बनेको छ।
काठमाडौं । फेसबुकले आफ्नो नेपाली प्रयोगकर्ताहरूलाई आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनबारे सम्झाएकाे छ।
काठमाडौं । सामसङले नेपाली बजारमा थप किफायती दायराको स्मार्टफोन सामसङ ग्यालेक्सी ए०४ नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार नयाँ पुस्ताका नयाँ मोबाइल फोन प्रयोगकर्ताहरूका लागि थप पहुँचयोग्य र आदर्श फोन रहेको कम्पनीको भनाइ छ ।