राकुटेन भाइबरको नयाँ फुटबल टक्स सेग्मेण्टले किरन चेम्जोङ र अभिनभ जोशीलाई फिचर गर्दै |
काठमाडौं । आफ्नो आधिकारिक फुटबल उत्सव च्यानलमा फुटबल टकको अर्को इन्सटलमेण्टका लागि स्टार फुटबल खेलाडी, किरण चेम्जोङ र स्पोर्ट कमेन्टेटर, अभिनव जोशीलाई एकसाथ ल्याई राकुटेन भाइबरले आफ्ना नेपाली प्रयोगकर्ताहरूको फुटबल क्रेजलाई नयाँ उचाई दिँदै आएको छ।