बोटको ब्लुटुथ कलिङ स्मार्टवाचहरू नेपाली बजारमा |
काठमाडौं । भारतको नम्बर एक वेयरेबल ब्रान्ड बोटले नेपाल पोर्ट्फोलियोमा आफ्नो हियरेबल र वेरेबल क्याटेगोरी तर्फ केही उत्पादनहरु थप गरेको छ।

काठमाडौं । केही वर्षयता नेपालमा इन्फरमेशन एण्ड टेक्नोलोजी (आईटी) प्रयोगकर्ताको सङ्ख्या बढेको छ । समयसमयमा भइरहने सूचनाप्रविधि मेला, टेलिकम्युनिकशनको पहुँच र बजारमा नयाँभन्दा नयाँ सामानको सहजै उपलब्धताका कारण पनि यसको प्रयोग गर्ने मानिसको सङ्ख्या बढेको हो ।
काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा मंगलबारदेखि क्यान इन्फोटेक २०२३ सुरु भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीमा हलमा ६ दिनसम्म सञ्चालन हुने यो बृहत सूचना सञ्चार प्रविधि प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समुद्घाटन गरीन ।

काठमाडौँ । नेपाल टेलिकमले आज अर्थात माघ २२ गतेबाट काठमाडौंको विभिन्न स्थानबाट फाइभजी परिक्षण सुरु गर्ने भएको छ । खासगरी सरकारी स्वामित्वको नेपाल टेलिकमको बार्षिक उत्सबको मौका पार्दै कम्पनीले काठमाडौंको बबरमहल, सुन्धारा क्षेत्रबाट नेपालमा पहिलो पटक पाचौं पुस्ताको फाइभजी परिक्षण उद्घाटन हुने भएको हो ।
काठमाडौँ । राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आज १९औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालय प्राङ्गणमा विशेष कार्यक्रम गरेको छ।
काठमाडौं । नेपाल टेलिकमले ‘फाइभजी’ सेवाको परीक्षण (ट्रायल टेस्टिङ) आइतबारबाट सुरु गरेको छ । काठमाडौंको बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयबाट परीक्षण सुरु गरिएको कम्पनीले जनाएको छ ।