एप्पलले २५% आइफोनहरु भारतमै उत्पादन गर्ने |
एप्पलले आफ्ना २५% आइफोनहरु भारतमै उत्पादन गर्न चाहेको देशका वाणिज्य मन्त्री पियुष गोयलले बताएका छन् ।

काठमाडौं । राकुटेन भाइबर, निजी र भ्वाइस बेस्ड कम्यूनिकेशनमा विश्वव्यापी अग्रणी, एपमा ब्राण्ड-प्रयोगकर्ता अन्तरक्रियाको विकासको नयाँ चरणको रूपमा विश्वव्यापी रूपमा दुई प्रमुख सुरुवातहरू घोषणा गरेको छ।
काठमाडौँ । सेलट्रोन नेपालले मिडरेन्ज स्मार्टफोन होनोर एक्स७ए बजारमा ल्याएको छ । ६ जीबी र्याम र १२८ जीबी रोमको साथमा रहेको यो फोन जनवरी २३ देखि नेपाली बजारमा उपलब्ध भएको कम्पनीले जानकारी गराएको छ ।

काठमाडौं । संसार द्रुतगतिमा विकसित भइरहेको छ, लगभग हरेक प्रकारको व्यापार वा सञ्चार स्मार्टफोनमार्फत सञ्चालन हुने गर्दछन् । किनमेल गर्नदेखि सामाजिक सञ्जाल चलाउन, मनोरञ्जनका लागि तथा नयाँ स्थानहरू खोज्न समेत स्मार्टफोनको प्रयोग हुन्छ ।
काठमाडौं । नेपाली बजारमा प्रवेश गरेको छोटो समयमै अपेक्षाकृत राम्रो बजार साख हाँसिल गर्न सफल ब्राण्ड रिभरसङ्ले नयाँ मोडलको स्मार्टवाच नेपाली बजारमा भित्र्याएको छ । चीनको बहुराष्ट्रिय मोबाइल एक्सेसोरिज् तथा वेरेबल उत्पादक रिभरसङ् विश्व बजारमै पछिल्लो समयमा तिब्रताका साथ अगाडि बढिरहेको ब्राण्ड हो ।
काठमाडौं । नेपाल टेलिकममा माघ ३ गते आएको प्राविधिक समस्या समाधान गरेको बताएको छ । मोबाइल तथा पिएसटिएन टेलिफोनमा माघ ३ गते करिब १२ बजे केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आएको उक्त समस्या तत्काल समाधान गरेको जनाएको हो ।