क्यान इन्फोटेकको दोस्रो दिनः छुट धेरै हुने र पोर्टेबल एक्सेसरिजमा अवलोकनकर्ताको बढी भीड |
काठमाडौं । केही कम्पनीहरुले अवलोकनकर्ताका लागि भन्दै मेलाको अवसरमा ५० प्रतिशतभन्दा बढीको छुट दिइरहेका छन् । छुट धेरै हुने र केही ब्राण्डका पोर्टेबल एक्सेसरिजमा अवलोकनकर्ताको बढी भीड लाग्ने गरेको आयोजक क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।