क्यान इन्फोटेक प्रर्दशनीमा प्रविधिप्रेमीको घुँइचो, नवीनतम प्रविधिहरुले अवलोकनकर्ताको ध्यान तान्यो |
काठमाडौं । राजधानीमा माघ २४ देखि जारी ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३’ मा प्रविधिप्रेमीहरुको घुँइचो लागेको छ । प्रर्दशनीको चौंथो दिन विद्यार्थी तथा युवा उमेर समूह र प्रविधिमा चासो राख्नेहरु इन्फोटेक अवलोकन गरेका छन् ।