मिरा इआरपी सफ्वयेर विकासका लागि बाटो खुल्यो, अदालतद्वारा अन्तरिम आदेश रद्द |
काठमाडौं । नेफ्स्कूनसँग नेकोस प्लस सफ्टवेयर विकास, प्राविधिकीकरण तथा सहजीकरण सहकार्यका लागि जिनोव इङ्क प्रालिले माघ १८ गते मिरा इआरपीको विकास तथा बजारीकरण लगायतका कार्य रोक्न आदेश माग गर्दै काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा उपर अदालतले अन्तरिम आदेश रद्द गर्ने निर्णय गरेको छ ।