९९९ मा मोबाइल डिस्प्ले टच फेर्न पाइने |
काठमाडौं। न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौं तलामा रहेको इजी मोबाइल केयरले नेपालमा नै पहिलो पटक मात्र रु ९९९ मा मोबाइल फोनको डिस्प्लेको टच’ फेर्ने सुविधा ल्याएको हो।

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ मोडल रियलमी १० को डिजाइन सार्वजनिक गरेको छ ।
काठमाडौं । ट्विटरले भारतमा रहेका आफ्ना ३ वटा कार्यालयमध्ये २ वटा बन्द गरेको छ । ट्विटरले दिल्ली र मुम्बईस्थित कार्यालय बन्द गर्दै कर्मचारीहरुलाई घरबाटै काम गर्न निर्देशन दिएको ब्लुमबर्गले रिपोर्ट गरेको छ । यता, भारतको टेक हब मानिएको बेंगलुरुमा रहेको कार्यालय भने सञ्चालनमा राख्ने भएको छ ।
काठमाडौं । दक्षिण कोरियाको विशाल प्रबिधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले ५५ देशमा नयाँ स्मार्टफोन उपलब्ध गराएको छ । सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो नयाँ ग्यालेक्सी एस २३ स्मार्टफोनलाई शुक्रबारदेखि ५५ देशमा सार्वजनिक गरेको हो ।

काठमाडौं । राकुटेन भाइबरले ए आई क्षमताका साथ आफ्नो नयाँ च्याटबट अनलक गर्ने भएको छ । राकुटेन भाइबरले डल-ई र दाविंचीको एआई जेनरेटरहरूद्वारा संचालित भाइबर एप मार्फत एआई च्याट एन्ड क्रिएट च्याटबटले प्रयोगकर्ताहरूलाई प्रश्नहरू सोध्न र तस्बिरहरु डिजाइन गर्न सहजता प्रदान गर्ने भएको हो ।

काठमाडौं । सामसङले लोकप्रिय टप–टायर फोल्डेबल फोन फेरि नेपाली बजारमा सार्वजनिक गरेको छ । लामो समयदेखि सामसङका फोल्डेबल फोन नेपाली बजारमा पाइन छाडेको थियो ।
काठमाडौं । नेफ्स्कूनसँग नेकोस प्लस सफ्टवेयर विकास, प्राविधिकीकरण तथा सहजीकरण सहकार्यका लागि जिनोव इङ्क प्रालिले माघ १८ गते मिरा इआरपीको विकास तथा बजारीकरण लगायतका कार्य रोक्न आदेश माग गर्दै काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा उपर अदालतले अन्तरिम आदेश रद्द गर्ने निर्णय गरेको छ ।