सूचना-प्रविधि
समन्वय नगरी सडक, खानेपानी, ढललगायत पूर्वाधार मर्मत गर्दा नेपाल टेलिकमलाई समस्या | दर्जन स्थानमा सेवा अवरुद्ध
काठमाडौं । सडक, खानेपानी, ढललगायत युटिलिटी पूर्वाधार निर्माण तथा मर्मतका कारण केहि स्थानहरुमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । शुक्रबार एक सूचना जारी गर्दै टेलिकमले हाल काठमाडौ उपत्यकाका ठमेल, ताहाचल, ज्याठा, कमलादी, कपन, गोंगबु, हात्तिगौंडा, खुशिबु, तीनकुने (सुविधानगर), लुभु, किर्तिपुर लगायत स्
भिभोका दुईवाट स्मार्टफोन भी२५ई र वाई१५सी को मूल्य घट्यो |
काठमाडौं । भिभो, एक अग्रणी ग्लोबल टेक्नोलोजी ब्रान्डले आफ्नो भी र वाई सिरिजको नवीनतम स्मार्टफोन भी२५ई र वाई१५सी मोडलहरूको मूल्य भारी मात्राले घटाएको छ । भी२५ई (८+१२८ जीवी) को पुरानो मुल्य ४२ हजार ९९९ थियो । तीन हजार रुपैयाँ घटेरे अब यो स्मार्टफोन नयाँ मुल्य ३९ हजार ९९९ मा उपलब्ध हुनेछ ।
अर्बौँको लगानीमा एनसेलको इन्टिग्रेटेड डाटा सेन्टर |
काठमाडौँ । एनसेलले २ अर्बभन्दा धेरैको लगानीमा नख्खुमा इटिग्रेटेड डाटा (आईसीडी) सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले महत्वपूर्ण डाटा भण्डारणको लक्ष्यसहित नख्खुमा आफ्नै आईसीडी सञ्चालनमा ल्याएको हो ।

नेपाल टेलिकममा एकै पटक खुल्यो ७३ जनालाई रोजगारी |
काठमाडौं । नेपाल टेलिकमले एकै पटक ७३ जनाका लागि नयाँ रोजगारी खुलाएको छ । टेलिकमले शुक्रबार सूचना प्रकाशित गरी एकै पटक उक्त संख्यामा कर्मचारी माग गरेको हो । टेलिकमले खुलातर्फ उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म कर्मचारी मागेको छ ।
सामसङ ग्यालेक्सी एस२३ सिरिजको बिक्री सुरू, प्रि-अर्डर उत्साहजनक |
काठमाडौं । ग्यालेक्सी२३ अल्ट्राको लागि ग्राहकहरूबाट अत्यधिक माग भएसँगै ग्यालेक्सी २३ सिरिजको प्रि–अर्डरको रेकर्ड तोडिएको छ।
नेपालमा पनि मनाइयो डिजिटल लर्निङ डे, प्रविधिमैत्री सिकाइमा सरोकारवालाहरूको जोड |
काठमाडौं । एडचेञ्ज नेपालले डिजिटल लर्निङ डे २०२३ नेपालमा पनि मनाएको छ । डिजिटल सिकाई र अभ्यासलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उदेश्यले फागुन ११ गते बिहीबार ‘इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ’ विषयमा कार्यक्रमको आयोजना गर्दै डिजिटल लर्निङ डे मनाएको हो ।